संगालोखबर


विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको मछिन्द्र फुटबल क्लब भिड्दै छन् ।

साँझ ६ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । आइतबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ ।

Advertisement

यसअघि शनिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा पुगिसकेको छ । बैशाख ५ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!