शौच गर्न निस्किएकी युवतीलाई तीन किलोमिटर टाढा लगेर बलात्कार
विराटनगर । मोरङको जहदा गाउँपालिका-३ की एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको बिहार अररिया जिल्लाका १८ वर्षीय महमद गुल्जार छन् । गुल्जार कटहरी-२ मा बस्दै आएका थिए ।
पुस ९ गते कटहरी गाउँपालिका-२ कदमगाछी स्थित बाँसघारी नजिक युवती अर्धचेत अवस्थामा ...































