विराटनगरमा सडक डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको मधुबन-१ का २४ वर्षीय अरबिन यादव छन् ।
प्रहरीका अनुसार ढाटबाट कन्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आज बिहान ४ः३५ बजे विराटनगर-३ आयल निगममा आफैँ अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा बि...





























