कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलि
विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । होटल एसियाटिकमा हुने बैठकमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहभागी जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति हुनेछ । उनीहरूको प्रस्तु...

























