कोशीको हिउँदे अधिवेशन आजदेखि
विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौँ तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौँ अधिवेशन अन्त्य भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ ।
सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन...



























