धनकुटाको राजारानीमा बजार अनुगमन, सुधार गर्न निर्देशन
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले आइतबार छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कैफियत पाइएका पसलहरूलाई सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ लगायतका खाद्यवस्तु फेला...































