सुनसरीमा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ३६ बङ्गुर मरे
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फीभर सङ्क्रमणबाट ३६ बङ्गुर मरेका छन् ।
भेटेरिनरी अस्पताल सुनसरीका अनुसार बराहक्षेत्र-१ को दियाली कृषि फार्मका २० वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा १७ वटा मरिसकेका छन् ।
सोही ठाउँको बराह बङ्गुर फार्ममा पनि संक्रमण देखिएको छ । उक्त फार्मका १५ वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा ७ वटा मरेका छन् ।
त्यस्तै सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा...


























