- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मत गन्न थाल्ने भनिएपनि २ः५० बजेबाट मात्र मतगणना सुरु भएको हो ।

सुरुवातमा महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको मत गन्न थालिएको छ । हरेक एक/एक वडाको मत गनिसकेपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संगालोखबरले मतगणनाको नियमित अपडेट दिनेछ ।

धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!