सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुनसरी । सुनसरीको रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक स्थानीय २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल मै सवार २३ बर्षीय जीवन चौधरी छन् ।
गएराती करिव ९ बजे को.२६ प ५६५१ नम्बरको मोटरसाईकल सडकमा रोकेर राखेको को.२ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा निमेश र जीवन गम्भिर घाईते भएका थिए ।
...



























