धरानका मेयरले आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घको निष्कर्ष
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दा माथि राख्न खोजेको पत्रकार महासङ्घले निष्कर्ष निकालेको छ ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिडिया मिसनले बुझाएको प्रतिवेदनलाई आधार मानेर महासङ्घले यस्तो निष्कर्ष निकालेको हो ।
केन्द्रीय सदस्यद्वय कमल रिमाल र ...






























