विराटनगरमा यस्तो देखियो युवा पुस्ताको प्रदर्शन (फोटो फिचर)
विराटनगर । विराटनगरमा पनि युवा पुस्ताले आज प्रदर्शन गरिरहेका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।
तस्वीर: मोहन ढकाल/संगालोखबर































