कान्तिपुर स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)
विराटनगर । विराटनगर-१० मा अवस्थित कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आज स्कुल प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै मेयर कोइरालाले समयसँगै शिक्षा प्रणाली पनि परिवर्...


























