संगालोखबर


विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएपनि मतगणना सुरु हुन सकेको छैन ।

आज बिहानबाटै पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुने भनिएपनि अहिलेसम्म सुरु हुन नसकेको हो । १० औ अधिवेशन अन्तर्गत बुधबार साँझ नै मतदान सम्पन्न भएको थियो ।

Advertisement

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार मतगणनाको तयारी हुँदैछ । ‘मतगणना सुरु भएको छैन’, श्रेष्ठले संगालोखबरसँग भने, ‘सर्वपक्षीय बैठक बसेपछि सुरु हुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!