एमालेलाई बलियो र एकताबद्ध राष्ट्रिय शक्ति बनाउनु जरूरीः ओली
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु जरुरी भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए । एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक रहेको उनको भनाइ छ । पार्टी बलियो हुनका लागि आन्त...