झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
झापा । झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ घर भएका ६१ वर्षीय कर्णबहादुर लिम्बु छन् ।
आज बिहान कारागारभित्रै लिम्बुलाई अचानक रक्तचाप सम्बन्धी समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ६ वर्षदेखि जेलमा रहेका उनको...




























