विद्यालय दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन
विराटनगर । सरकारले कक्षा ५ सम्म दिँदै आएको दिवा खाजामा रकम बढाएको छ । आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट विनियोजन गरेको बताए ।
यस्तै माध्यमिक तहको शिक्षा क्षेत्रको सञ्चालन तथा अनुगमनको व्यवस्था प्रदेश सरकार मातहतबाट गर्ने व्यवस्था मिलाइने भएको छ ।
यस्तै अर्थमन्त्री पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउन...






























