संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार छ सय रुपैयाँ घटेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक सय ६५ रुपैयाँ घटेर चार हजार सात सय ८० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!