मधेश प्रदेशका पूर्वमन्त्रीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विराटनगर । मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जसमा बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मुक्तान समेत छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
५६ ...






























