संगालोखबर


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजिनामा दिएका छन् । उनले मन्त्रालयमा आज राति पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।

जेनजी आन्दोलनको पछि बनेको अन्तरिम सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!