विराटनगर जुनियर जेसीजको अध्यक्षमा ओम जोगी
विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा ओम जोगी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट जोगी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै कार्यकारी उपाध्यक्षमा संयुक्ता कोइराला, आरोग्य कोइराला र आदित्य कोइराला निर्वाचित भएका छन् ।
पब्लिक रिलेसन अफिसर पदको जिम्मेवारी प्रतिज्ञा अधिकारीले पाएकी छन् भने महा...





























