विश्वकप फाइनल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने
विराटनगर । फिफा विश्वकप २०२६ को फाइनल खेल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने भएको छ ।
सोमबार बिहान १२ः४५ बजेबाट सुरु हुने फाइनल खेल एनटिभी प्लसबाट निःशुल्क हेर्न पाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिनाले जनाएका छन् ।
विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दैछन् । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत एनटिभी प्लसले निःशुल्क खेलको प्रत्यक्ष प्रसारण गर्ने बताएका हु...






























