भोजपुरमा बैद्य र प्रचण्ड माओवादी वीच एकता

भोजपुरमा बैद्य र प्रचण्ड माओवादी वीच एकता

भोजपुर । भोजपुरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादी बीच एकता भएको छ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विहीवार जनआन्दोलन दिवसको अवसर पारेर दुई पार्टी एक भएको घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा दुवै पार्टीका संयोजकले कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक कोसेढुंगा सावित गराउँन एकता गरिएको बताएका छन । सो अवसरमा नेकपा क्रान्तिकारी माओवादीका सेक्...
धनकुटामा तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

धनकुटामा तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आगामी मंगलबार देखि तेस्रो छथर साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । महोत्सव आयोजक समितिले बिहिबार धनकुटामा पत्रकार सम्मेलन गरी चैत २९ देखि ३१ गतेसम्म तीन दिने महोत्सव आयोजना गरिएको जानकारी दिएको हो । ‘कृषिमा दाम, संस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन, यहि हो छथरको पहिचान’ भन्ने नाराका साथ साविकको परेवादिन गाबिस–९ र हालको छथर जोरपाटी गाउँपालिका–५ स्थित ...
जोरपाटीमा लेनदेन विवादमा खुकुरी प्रहार

जोरपाटीमा लेनदेन विवादमा खुकुरी प्रहार

धनकुटा । धनकुटाको छथर गाउँपालिका–२ जोरपाटीमा गएराति खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् । सुन लेनदेनको बिषयमा विबाद हुँदा स्थानीय ४५ बर्षिय खगेन्द्र भुजेलले ३२ बर्षिय बुद्धीमान रानामगरलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका मगरलाई उपचारका लागी धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको धनकुटाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रविणला...
एपिएफलाई रामनवमी भलिबलको उपाधी

एपिएफलाई रामनवमी भलिबलको उपाधी

धनकुटा । शसस्त्र प्रहरीको राष्ट्रिय भलिवल टिम (एपिएफ) ले धनकुटाको हिलेमा सञ्चालित १२ औं रामनवमी भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ । बुधवार भएको फाईनल खेलमा न्यु शिखर सुज इटहरी भलिवल क्लवलाई पराजित गर्दै एपिएफले उपाधी जितेको हो । एपिएफले २५–२३, २५–२२ र १८–१६ को सोझो सेटमा न्यू शिखर सुजलाई पराजित गरेको हो । उपाधीसँगै एपिएफले ७५ हजारसहित ट्रफि हात पारेको छ । उप–विजेता न्यू शिखरले ४० हजार र ट्र...
सुनसरीमा अदालत-सेवाग्राहीको अन्तरक्रिया प्रभावकारी बन्दै

सुनसरीमा अदालत-सेवाग्राहीको अन्तरक्रिया प्रभावकारी बन्दै

सुनसरी । सेवाग्राहीलाई सहजीकरण गर्दै सुमधुर सम्बन्ध राख्ने उद्धेश्यले सुनसरी जिल्ला अदालतले सुरु गरेको सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्ला अदालतले तिन महिना अघिदेखी यो कार्यक्रम थालेको हो । कार्यक्रम सुरु भएपछि सर्वसाधारणले आफ्नो गुनासो सिधै मुख्य न्याधिस सामक्ष राख्न थालेका छन् । फैसलाको समस्या, अदालतका कर्मचारीले दिने दुःख लगायत बिषयमा सेवाग्राहीले नहिचकिचाई ग...
स्टेशन म्यानेजरसहित पाँच रेडियोकर्मीद्धारा सामुहिक राजिनामा

स्टेशन म्यानेजरसहित पाँच रेडियोकर्मीद्धारा सामुहिक राजिनामा

भोजपुर । व्यवस्थापन प्रति असन्तुष्टी जनाउँदै रेडियो भोजपुरमा कार्यरत स्टेशन मेनेजरसहित पाँच रेडियोकर्मीले सामुहिक राजिनामा दिएका छन । रेडियोमा कार्यरत एक महिला कर्मचारीको अश्लिल फोटो सार्वजनिक भएर रेडियोमा नै गम्भीर असर पुगेको बिषयमा जानकारी गराउदा पनि व्यवस्थापनले ध्यान नदिएको भन्दै उनीहरुले सामुहिक राजिनामा दिएका हुन । राजिनामा दिनेहरुमा स्टेशन म्यानेजर सरस्वती तामाङ्ग, बजार व्यवस्...
उपभोक्ताको अधिकार नघटाए देशब्यापी आन्दोलनको चेतावनी

उपभोक्ताको अधिकार नघटाए देशब्यापी आन्दोलनको चेतावनी

धनकुटा । सरकारले निर्माणका काममा उपभोक्ता समितिलाई अधिकार थप गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि निर्माण ब्यवसायीले बिरोध जनाएका छन । पूर्वाञ्चल क्षेत्रीय निर्माण ब्यवसायी संघ बिराटनगर र नेपाल निर्माण ब्यवसायी संघ धनकुटाले मंगलवार जिल्ला सदरमुकाममा संयुक्त पत्रकार सम्मेलन गरी नियमावली फिर्ता लिन माग गरेका हुन । ०७३ फागुन २६ गते सरकारले सार्वजनिक खरिद नियमावली–२०६४ मा पाँचौ संशोधन गरेर उपभो...
धनकुटामा म्याद नाघेको औषधी बिक्रि गरेको भेटियो (फोटो फिचरसहित)

धनकुटामा म्याद नाघेको औषधी बिक्रि गरेको भेटियो (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको एक औषधी पसलबाट म्याद नाघेको औषधी बिक्रि गरेको भेटिएपछि प्रशासनले आईतवार औषधी पसलमा छापा मारेर औषधी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । हुलाकटोल स्थित सूर्य बिनायक फार्मेसीबाट म्याद नाघेको औषधी बिक्रि गरिएपछि औषधी पसलमा प्रशासनले छापा मारेको हो । आईतवार हिले नजिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तेह्रथुमको छथर गाउँपालिका-५ का ५६ बर्षीय इन्द्रबहादुर बस्नेत औषधी किन्न जाँदा सो...
इटहरीमा देउवालाई ३० किलोको माला

इटहरीमा देउवालाई ३० किलोको माला

सुनसरी । सुनसरीको इटहरीमा काग्रेस सभापति सेरबहादुर देउवालाई शनिवार ३० किलोको माला लगाएर स्वागत गरिएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय भेला उद्घाटनका लागि ईटहरी आएका देउवालाई यसरी स्वागत गरिएको हो । स्थानीय जनता माध्यमिक विद्यालयको प्रागंणमा कार्यक्रम भएको थियो । कार्यक्रममा काग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ लगायत पदाधिकारीहरुले सभापति देउवालाई सयपत्री फुलको ३० किलोको माला ल...
चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)

चुनावको बिरोध गर्दा आफ्नै हैसियत गुम्छः पोख्रेल (भिडियोसहित)

धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले चुनावबाट कुनैपनि दल भाग्न सक्ने अवस्था नरहेको भन्दै चुनावको बिरोध गर्नेहरुले आफ्नै हैसियत हुमाउँने दावी गरेका छन । जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि धनकुटा आएका पोख्रेलले शनिवार प्रेस चौतारी नेपाल धनकुटाले गरेको पत्रकार सम्मेलनमा बोल्दै चुनावमा भाग लिएर आफ्नो जनमत देखाउँन चुनाव बिरोधी दलहरुलाई चुनौती पनि दिएका छन । मधेसी दलहरुले देखावटी रुपमा चुन...
एमाले महासचिव ईश्वर पोख्रेल धनकुटामा

एमाले महासचिव ईश्वर पोख्रेल धनकुटामा

धनकुटा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल शुक्रवारसाँझ धनकुटा आईपुगेका छन । शनिवार हुने एमाले धनकुटाको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि पोख्रेल धनकुटा आएका हुन । पार्टी कार्यालय सिरवानीमा बिहान ११ बजे हुने जिल्ला स्तरीय कार्यकर्ता भेला एवं पार्टीको बिस्तारित बैठकका लागि महासचिव पोख्रेल धनकुटा आएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए । कार्यकर्ता भेलामा करिव ३...
संघीय समाजवादी फोरम धनकुटाको बन्दसत्र सकियो, अध्यक्षमा पुनः बलबहादुर राई

संघीय समाजवादी फोरम धनकुटाको बन्दसत्र सकियो, अध्यक्षमा पुनः बलबहादुर राई

धनकुटा। संघीय समाजवादी फोरम धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट पुनः बलबहादुर राई अध्यक्ष बनेका छन । धनकुटाको सामुदायिक भवनमा शुक्रवार बिहान सम्पन्न बन्दसत्रबाट राईको नेतृत्वमा नयाँ समिति चयन भएको हो । यसअघिको तदर्थ समितिको अध्यक्ष पनि उनी नै थिए । बन्दसत्रले ४१ सदस्य छानेको छ । बिहिवार रातभर भएको बन्दसत्रमा पार्टीका केन्द्रिय उपाध्यक्ष रकम चेम्जोङ्ग लगायत नेताहरु पनि सहभागि थिए । पार्टीको बिध...
संबिधान संशोधन नभए अर्कै संबिधान घोषणा गर्ने यादवको चेतावनी (भिडियोसहित)

संबिधान संशोधन नभए अर्कै संबिधान घोषणा गर्ने यादवको चेतावनी (भिडियोसहित)

धनकुटा । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधन नगरी जवरजस्त लाद्न खोजिए अर्कै संबिधान घोषणा हुने चेतावनी दिएका छन । धनकुटामा बिहिवार संघीय समाजवादी फोरमको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै यादवले संबिधान संशोधन नगरिए मुलुकमा जनबिद्रोह भएर अर्कै संबिधान घोषणा हुने बताएका हुन । अहिलेको संबिधानले आदिवासी, जनताति, मधेसी लगायत क्षेत्रलाई उपेक्षा गरेर अधिकार...
प्रहरी प्रमुखलार्इ सर्वसाधरणको प्रश्न – डिएसपी साप इटहरीको शान्ति शुरक्षा किन बिग्रियो ?

प्रहरी प्रमुखलार्इ सर्वसाधरणको प्रश्न – डिएसपी साप इटहरीको शान्ति शुरक्षा किन बिग्रियो ?

इटहरी । इटहरीस्थित उद्याेग बाणिज्य संघकाे भवनमा एक महिलाले हातमा माइक समातेर चर्किदै बाेलिन रातिराति रक्सी खाएर बाटाेमा जथाभावि बाेल्दै हिड्ने त्यस्ता छाडाहरूलार्इ खै कार्वाही , ति महिलाकाे कुरा सकिन नपाउदै एक ब्यापारीले जंगिदै भने दिउसै सटर बन्द गर्न अल्टिमेटम अाउछ गुनासाे लिएर गयाे प्रहरी सुन्न मान्दैन , त्यस्तै अर्का स्थानीय भन्छन अाज भाेली गाउ गाउमा भित्ती र टयापे बढ्न थाले इटहरी अाजभाेली कु...
पत्रकार महासंघको ६२ औं स्थापना दिवस मनाईदै

पत्रकार महासंघको ६२ औं स्थापना दिवस मनाईदै

धनकुटा । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ बुधवार (आज) देखि ६२ औं बर्षमा प्रवेश गरेको छ । पत्रकारहरुले देशभर बिभिन्न कार्यक्रम गरेर महासंघको स्थापना दिवस मनाउँदैछन । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बिज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्टले प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक रुपमा कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको बताएका ...
वडा भवनका लागि स्थानीयद्धारा निःशुल्क जग्गा प्रदान, जग्गा दातालाई सम्मान

वडा भवनका लागि स्थानीयद्धारा निःशुल्क जग्गा प्रदान, जग्गा दातालाई सम्मान

भोजपुर । टयाम्केमैयुङ्ग गाउपालिका वडा नं ६ को कार्यालय भवन निर्माणका लागि स्थानीयले ५ रोपनी ८ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन । स्थानीय रत्न वहादुर श्रेष्ठले ३ रोपनी, राजकुमार श्रेष्ठले २ रोपनी र नवराज चर्मकारले ८ आना जग्गा निःशुल्क प्रदान गरेका हुन । उनीहरुले १२ लाख मुल्य वरावरको जग्गा निशुल्क दिएका हुन् । स्थानीयको भेलाले गाउपालिकाको भवन गुठामा बनाउने निर्णय गरेको छ । सविकको कोट गा...
धनकुटाका बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

धनकुटाका बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

धनकुटा । धनकुटाकी एक शिक्षिकाले बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन । धनकुटा नगरपालिका–५ की मिना राईले धनकुटा नगरपालिका–४ स्थित आफैले अध्यापन गरेको मार्गेश्वरी प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी हुन । सोही बिद्यालयमा २७ बर्षसम्म अध्यापन गराएर अहिले स्वास्थ्य र ब्यस्तताका कारण अवकास लिएकी राईले बिद्यालयका बिद्यार्थीहरुलाई झोला, ...
१८ महिनामा भवनको जग पनि पुरा भएन

१८ महिनामा भवनको जग पनि पुरा भएन

भोजपुर । भोजपुर नगरपालिकाको भवन निर्माणमा लापरबाही देखिएको छ । भवन निर्माणको सम्झौता अवधी सकिनै लाग्दा २५ प्रतिसत मात्र काम पुरा भएको छ । भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधी सकिन अव १० दिन मात्र बाँकी छ । १८ महिनाको अवधिमा भवनको जग पनि पुरा भएको छैन । ०७२ असोज ९ बाट शुरु गरेर ०७३ चैत्र २४ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर, निर्माणमा लापरबाहीका कारण सम्झौता पुरा नहुँने देखिएको हो ।...
चिलले मौरीलाई र मौरीले मान्छेलाई टोकेपछि…

चिलले मौरीलाई र मौरीले मान्छेलाई टोकेपछि…

उदयपुर । बनमाहुरीको टोकाईबाट उदयपुरमा चारजना घाइते भएका छन् । घर नजिकै रहेको माहुरीको गोलोमा चिलले आक्रमण गरेपछि बिच्किएका माहुरीले टोक्दा ६२ वर्षीय एक बृद्व सहित चारजना घाइते भएका हुन् । माहुरीको टोकाईबाट त्रियुगा नगरपालिका गैरुनकी १८ वर्षीया मिना पौडेल, २३ वर्षकी सावित्रा पौडेल र शंकर पौडेल घाईते भएका छन । नाम नखुलेको सोही ठाउँका ६२ वर्षीया बृद्ध पनि माहुरीको टोकाईबाट गंभीर घाईते भएका छन । म...
शुक्रवारदेखि भोजपुर–घोडेटार बस सञ्चालन हुने

शुक्रवारदेखि भोजपुर–घोडेटार बस सञ्चालन हुने

भोजपुर । भोजपुर–घोडेटार सडक खण्डमा शुक्रवार देखि बस सञ्चालन हुने भएको छ । पटक–पटकको सर्वपक्षिय पहल पछि हतुवागढि गाउँपालिकाको केन्द्र घोडेटार बजारसम्मको ४५ किलोमिटर दुरीमा बस सञ्चालन हुन लागेको हो । जिल्ला समन्वय समितिले वस सेवा सञ्चालनका लागि व्यावसायीलाई पत्राचार गरेको र पत्रचार पछि संघले चैत्र १८ देखि वस सञ्चालन गर्ने जानकारी गराएको स्थानीय विकास अधिकारी सिता परियारले जानकारी दिईन् । बस सञ्चालन...
लक्ष्मी बैंकका सुरक्षा गार्ड मृत भेटिए

लक्ष्मी बैंकका सुरक्षा गार्ड मृत भेटिए

उदयपुर । लक्ष्मी विकास बैंक शाखा कार्यालय गाईघाटका सुरक्षा गार्ड सुतेकै अवस्थामा आईतवार मृत भेटिएका छन् । शाखा स्थापनाकालदेखि नै बैकको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएका ४६ वर्षीय बलबहादुर राई मृत भेटिएका हुन । बैंकसँगै रहेको सुत्ने कोठामा उनी बिहान साढे ६ बजे मृत्त अवस्थामा भेटिएका थिए । घटनास्थलमा प्रहरी मुचुल्कापछि लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । पोष्टमार्टम...