रवि लामिछानेका दाजु–भाई नै चुनावमा उठ्ने

रवि लामिछानेका दाजु–भाई नै चुनावमा उठ्ने

काठमाडौं । टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने भएका छन् । दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि ...
चुनावपछि सुन्दरहरैंचा कांग्रेसभित्र विवाद, नेता सिटौला र ढकाल खुलेरै आरोप प्रत्यारोपमा

चुनावपछि सुन्दरहरैंचा कांग्रेसभित्र विवाद, नेता सिटौला र ढकाल खुलेरै आरोप प्रत्यारोपमा

विराटनगर । गत स्थानीय तह निर्वाचनको विषयलाई लिएर मोरङको सुन्दरहरैंचामा कांग्रेसभित्र विवाद सृजना भएको छ । पार्टीभित्रको आन्तरिक कलहका कारण नेताहरू खुलेरै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसका कारण पार्टी कार्यालय तोडफोडसम्मको स्थिति सृजना भएको छ । गत मङ्गलबारका लागि तय भएको नगर कार्य समितिको नियमित बैठक नै भाँडिएको छ । कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका शिवप्रसाद ढकाल पराजित बनेप...
धनकुटाबाट राप्रपाले प्रधानमन्त्रीलाई पठायो ज्ञापनपत्र

धनकुटाबाट राप्रपाले प्रधानमन्त्रीलाई पठायो ज्ञापनपत्र

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण स्वतन्त्रतासहितको हिन्दु राज्य घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । राप्रपा धनकुटाका उपाध्यक्ष टीकाप्रसाद घिमिरेसहित जिल्ला स्तरिय नेताहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे मागसहितको ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा किसानलाई तत्काल मल र विउ उ...
एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

एसपीसी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाल दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद वथापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरु...
राप्रपाका धनकुटा अध्यक्ष थापाले दिए राजीनामा

राप्रपाका धनकुटा अध्यक्ष थापाले दिए राजीनामा

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टीका धनकुटा जिल्ला अध्यक्ष कुमारबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । २०४८ सालदेखि झण्डै ३१ बर्ष राप्रपाको अध्यक्ष बनेका थापाले पार्टीका केन्द्रिय अध्यक्षसमक्ष राजीनामा पेश गरेका हुन् । उनले राजीनामा पत्रमा कुनै कारण खुलाएका छैनन् । गत मंसिरमा भएको पार्टीको महाधिवेसनमा कमल थापालाई जिताउन उनी लागिपरेका थिए । तर, कमलले हारेर राजेन्द्र लिङ्देन विजयी बने । त्यस...
भूमि आयोग अध्यक्ष निरौलासहित कांग्रेसका चार नेतालाई कारवाही सिफारिस

भूमि आयोग अध्यक्ष निरौलासहित कांग्रेसका चार नेतालाई कारवाही सिफारिस

विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै नेपाली कांग्रेस कानेपोखरी गाउँपालिका कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित पार्टीका चार नेतालाई कारबाही गर्न सिफारिस गरेको छ । कांग्रेस मोरङ क्षेत्र नं.३ का क्षेत्रिय प्रतिनिधिसमेत रहेका आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाई र कानेपोखरी उपसभाप...
७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने कानुन बनाऔँ : योगेश भट्टराई

७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने कानुन बनाऔँ : योगेश भट्टराई

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि अवकाशका लागि उमेरहदको व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘संविधान अब केही विषयमा संशोधन गर्नुपर्ने हुन्छ । ६५ अथवा ५८ वर्षमा अवका...
प्रदेश १ समन्वय परिषदको बैठक: मुख्यमन्त्री राईद्वारा १० सदस्य मनोनित

प्रदेश १ समन्वय परिषदको बैठक: मुख्यमन्त्री राईद्वारा १० सदस्य मनोनित

विराटनगर । प्रदेश नं. १ को आज बसेको प्रदेश समन्वय परिषद बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषदको बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह...
धरान १२ मा अन्तर्रघात गरेको भन्दै कांग्रेसले गर्यो तीन नेतालाई कारबाही

धरान १२ मा अन्तर्रघात गरेको भन्दै कांग्रेसले गर्यो तीन नेतालाई कारबाही

धरान । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपरेको भन्दै कांग्रेसले तीन नेतालाई कारबाही गरेको छ । धरान १२ नम्बर वडा समितिको सोमबार बसेको बैंठकले कारबाहीको निर्णय गरेको हो । गत बैसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका कांग्रेस उम्मेदवार बिष्णु तामाङ पराजित भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापती प्रदिप शाक्यले...
तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सह...
नेकपा एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

नेकपा एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको मन्त्रीपरिषदमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाउँने तयारी गरेको छ । अहिले रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी गरिएको सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जि...
माओवादीको पहिचानमा सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

माओवादीको पहिचानमा सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । उनले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक ...
धनकुटामा चार दलीय गठबन्धनसँग भिड्दा पनि एमाले नै बन्यो शक्तिशाली

धनकुटामा चार दलीय गठबन्धनसँग भिड्दा पनि एमाले नै बन्यो शक्तिशाली

धनकुटा । स्थानीय तह निर्वाचनमा चार दलिय गठबन्धनसँग प्रतिष्पर्धा गर्दा पनि धनकुटामा एमाले नै पहिलो पार्टी बनेको छ । निर्वाचित जनप्रतिनिधि संख्या, कार्यपालिकाको बहुमत र जिल्ला समन्वय समिति गठनका हिसाबले फेरी पनि धनकुटामा एमाले नै पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएको हो । गत स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित थियो । सातै पालिका प्रमुख, उप-प्रमुखसहित ४३ व...
धनकुटाका चार कार्यपालिकामा एमालेको बहुमत, तीनमा गठबन्धन बलियो

धनकुटाका चार कार्यपालिकामा एमालेको बहुमत, तीनमा गठबन्धन बलियो

धनकुटा । धनकुटाका सात स्थानीय तह मध्ये चार कार्यपालिकामा नेकपा एमालेको बहुमत भएको छ । तीन कार्यपालिकामा भने गठबन्धनसम्बद्ध दलहरुको बहुमत छ । सोमवार जिल्लाका सातै वटा पालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनबाट पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र चौविसे गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेका बहुमत सदस्य निर्वाचित भएका हुन् । त्यस्तै, धनकुटा नगरपालिका, महालक्ष्म...
उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा बराबरी मत आएपछि गोला प्रथा, एमालेका पाण्डे निर्वाचित

उदयपुरको त्रियुगा १० को वडाध्यक्षमा बराबरी मत आएपछि गोला प्रथा, एमालेका पाण्डे निर्वाचित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नंम्बर १० मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका पाण्डेले बाजी मारेका छन् । नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन ...
झापामा बहुरंगी गठबन्धन: कतै कांग्रेस-एमाले मिले, कहीँ राप्रपासँग तालमेल

झापामा बहुरंगी गठबन्धन: कतै कांग्रेस-एमाले मिले, कहीँ राप्रपासँग तालमेल

झापा । १५ वटा पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। कचनकबलमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ। ‘अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्...
आज विराटनगरमा कांग्रेसको आमसभा, सम्बोधन गर्न प्रधानमन्त्री देउवा आउने

आज विराटनगरमा कांग्रेसको आमसभा, सम्बोधन गर्न प्रधानमन्त्री देउवा आउने

विराटनगर । नेपाली कांग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँदैछन् । कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर...
ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित

ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित

ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस...
विराटनगर महानगरमा बागी उम्मेदवारी दिएका उमेश र नमिताले पाए ‘लालटिन’ चुनाव चिन्ह

विराटनगर महानगरमा बागी उम्मेदवारी दिएका उमेश र नमिताले पाए ‘लालटिन’ चुनाव चिन्ह

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका उमेश यादव र उपमेयर पदमा नमिता न्यौपानेले ‘लालटिन’ चुनाव चिन्ह पाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले चुनाव चिन्ह लिएका हुन् । जनता समाजवादी पार्टी (जसपा) यादव र नेकपा माओवादी केन्द्रका न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस्तै, विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका सक्रिय गौतमले ‘घण्ट...
विराटनगरको मेयरमा ११ जनाको मनोनयन दर्ता

विराटनगरको मेयरमा ११ जनाको मनोनयन दर्ता

विराटनगर । विराटनगर महानगरपालिकामा ११ जनाले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राती साढे १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ११ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।
सत्ता गठबन्धनमा ‘भाडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी

सत्ता गठबन्धनमा ‘भाडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी

धनकुटा । धनकुटामा वडा तहसम्मै सबै पदमा साझा उम्मेद्वार उठाउँने घोषणा गरेर बनेको चार दलिय सत्ता गठबन्धन अन्ततः भद्र तालमेलमा असफल बनेको छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जिल्लाका बिभिन्न ठाउँमा दोहोरो उम्मेद्वारी दर्ता गराएका छन् । धेरै ठाउँमा गठबन्धन सम्बद्ध दलहरुबाट वडा सदस्यदेखि पालिका प्रमुखसम्म नै दोहोरो उम्मेद्वारी परेक...
एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

एमालेबाट विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरमा सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगरको मेयरमा लालबाबु पण्डित, जीवन घिमिरे, पर्शुराम बस्नेत, गुरु बराल, बाबुराम कार्की, रामलाल साह लगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै था...
गठबन्धनबाट विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी

गठबन्धनबाट विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा जसपाका यादवको उम्मेदवारी

विराटनगर । विराटनगर महागरपालिकाको मेयरमा गठबन्धन दलबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । कोइराला कांग्रेस मोरङका उपसभापति हुन् । त्यस्तै यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रले पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए । मेयरका उम्मेदवार कोइरालाले विराटनगरवासील...
धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह

धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह

धनकुटा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेको जनाएका छन् । धनकुटाको तीन नगर र चार गाउँपालिकामा तालमेल गरेका दलहरुले सबै पालिका र सबै वडामा जुन पार्टीले नेतृत्व पाएको उही पार्टीको चिन्हमा चुनाव लड्ने सहमती भएको जनाएका हुन् । धनकुटामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी एउटै चुनाव ...
यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेक...
एमालेको चुनावी घोषणापत्र सार्वजनिक

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेक...
एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्...
कांग्रेसले बनायो चुनाव प्रचार प्रसार कार्यालय

कांग्रेसले बनायो चुनाव प्रचार प्रसार कार्यालय

धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिका–७ हुलाकटोलमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । कांग्रेस जिल्ला सभापती दिनेश राईले एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै सभापति राईले कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न व्यापक प्रचार प्रसार गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा कांग्रेसका १ नम्वर प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य, धनकुटाका उपसभापती सु...
कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

कर्णाली । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन्। सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ। कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका...
अर्थतन्त्र जोगाउँन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ: ओली

अर्थतन्त्र जोगाउँन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् । बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई डस्विनमा फालेपछि म...
स्थानीय निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल

स्थानीय निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन अब कुनैपनि हालतमा नसर्ने जिकिर गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई संवोधनका लागि जाँने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् । कतिपय नेताहरुले निर्वाचन सर्नसक्ने संकेत गरिरहेका बेला नेता ...
error: Content is protected !!