धनकुटाका सांसद राजेन्द्र राईले गृहमन्त्रीलाई भने: तपाई खुरुक्क राजीनामा दिनुस्
काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद राईले गृहमन्त्री श्रेष्ठकै अगाडि उनको राजीनामा मागेका हुन् ।
प्रहरीको बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु हुनेगरि भएको ललितपुरको बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएको भन्दै सांसद राईले ...






























