संगालोखबर

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा जाने क्रममा रनवेबाट दुर्घटनामा परेको हो ।

Advertisement

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । 

विमानस्थलमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन परिचालन भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!