एमालेले छान्यो देशभरका उम्मेद्वार (नामावलीसहित)
विराटनगर । नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । आज बसेको एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले उम्मेद्वारको टुंगो लगाएको हो । केही निर्वाचन क्षेत्रबाहेक सबैको टुंगो लागेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
कहाँ को बने उम्मेद्वार ?
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. क...





























