धनकुटा आएर माधव नेपालले भने, ‘तोकिएको मितिमै चुनाव हुनुपर्छ’
धनकुटा । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमै चुनाव हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले शनिबार धनकुटामा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
लोकतन्त्रको रक्षाका लागि पनि तोकिएको मितिमै चुनाव हुनुपर्ने उनको तर्क छ ।
चुनावको विकल्प नभएको भन्दै नेता नेपालले संविधान र लोकतन्त्रको रक्षाका लाग...



























