सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
विराटनगर । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्प गएको छ । आज दिउँसो माझिटार भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ९ गते दार्...