संगालोखबर

विराटनगर । कोसी प्रदेशमा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा रमेश कुमार बस्नेत नियुक्त भएका छन् । सुनसरीबाट प्रदेश सभा सदस्य निर्वाचित बस्नेतलाई आज दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री भएपछि प्रमुख सचेतक पद रिक्त थियो । रिक्त पदमा बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!