प्याब्सन स्पोर्ट्स मिट : विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थलाई उपाधी
विराटनगर । विराटनगरको एभरेष्ट र सुन्दरहरैँचाको सिद्धार्थ स्कुलले १५ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण पदकसहित सिनियरतर्फ एभरेष्ट र ७ स्वर्णसहित जुनियरतर्फ सिद्धार्थ स्कुलले उपाधि जितेका हुन् ।
जुनियरतर्फ ५ स्वर्णसहित सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी द्वितीया, २ स्वर्ण र २ कास्य पदकसहित ग्रामथानको शारदा सेकेन्डरी स्कुल तृतीय तथा २...





























