२०७६ असार ८ गते आइतबारको राशिफल
वि.सं. २०७६ असार ८। आइतबार। इ.स. २०१९ जुन २३। ने.सं. ११३९ तछलागा। आषाढ कृष्णपक्ष। षष्ठी, २१:३१ उप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विवादास्पद कामको ...

























