सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो। प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । बि...
नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

काठमाडौं । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन‍्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप  ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसिय...
एकै गाउँमा डेढ करोडका सुन्तला

एकै गाउँमा डेढ करोडका सुन्तला

पर्वत । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला ...
नेकपा टुक्रिन कानुनी अड्चन

नेकपा टुक्रिन कानुनी अड्चन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानुनी रूपमा विभाजित हुन समस्या भएको हो। तत्कालीन एमाले र माओवादी केन...
२०७७ पुष १७ गते शुक्रबार/आजको राशिफल

२०७७ पुष १७ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १७ गते शुक्रबार ई. सं. २०२१ जनवरी १ नेपाल सम्बत ११४१ थिंलाथ्व द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण द्धितीया, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र ४ः.२७ सम्म त्यसपछि अश्लेषा नक्षत्र, वैधिति योग १ः४७ सम्म त्यसपछि विषकुम्भ योग, गर करण ९ः४९ सम्म त्यसपछि विष्टि करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः२१ बजे हुनेछ । आज जन्म लिने बच्...
धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: न्याय माग्दै सेनाको पूर्वी पृतनामा प्रदर्शन

धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: न्याय माग्दै सेनाको पूर्वी पृतनामा प्रदर्शन

इटहरी । धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं.बाहिनीमा कार्यरत मेजर हवल्दार पर्शुराम भट्टराईको संकास्पद मृत्युमा छानविन नभएको विरोधमा आफन्तले बिहिबार इटहरीस्थित सेनाको पूर्वी पृतना मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । घटना भएको सात महिना वितिसक्दासमेत न्याय नपाएको भन्दै परिवार तथा आफन्तले विरोध प्रदर्शन गरेका हुन् । हात–हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले नेपाली सेनाविरुद्ध नारावा...
प्रदेश १ का चार जिल्लामा थपिए १९ कोरोना संक्रमित, १७६ संक्रमणमुक्त

प्रदेश १ का चार जिल्लामा थपिए १९ कोरोना संक्रमित, १७६ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा विहिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३, झापामा ४, सुनसरी र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरी र विराटनगरमा ३/३, बुढीगंगा र गौरादहमा २/२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १/१, सुनसरीको इटहरी र खोटाङको खोटेहाङ...
आफुबिरुद्ध हस्ताक्षर गर्ने १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

आफुबिरुद्ध हस्ताक्षर गर्ने १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना प्रदेश सांसद्लाई निलम्वन गरेका छन् । आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै राईले सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १९ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरणको जवाफ नबुझाउँ...
नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय: राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन

नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय: राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रदेश नं. १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । बहुमत सांसदहरुको बिहिबार बसेको बैठकले मुख्यमन्त्री राईलाई संसदीय दलको नेतावाट हराएर प्रदेश इन्चार्ज भीम आचार्यलाई चयन गरेको हो । बैठकमा ३६ सांसद उपस्थित थिए । प्रदेश १ का ९३ सांसद मध्ये नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाको हस्ताक्षरमा मुख्यमन्त्री रा...
धनकुटामा नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो: सह-महामन्त्री थापा

धनकुटामा नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो: सह-महामन्त्री थापा

धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन् । गृह जिल्ला धनकुटामा वुधवार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वोल्दै सह–महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । धनकुटाका गाउँ–गाउँमा भ्रष्टाचार मौलाएको भन्दै नेता थापाले नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसकेको बताए । ‘धनकुटाका जति ठाउ...
नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया

नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया

काठमाडौं । सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा प्रक्रिया सुरु भएको छ । कोरोनाको महामारीका कारण नौ महिना अघिदेखि बन्द रहेको परीक्षा प्रकृया पुनः सूचारु गरिएको हो । लकडाउनका कारण गत चैत ११ गतेवाट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बन्द भएको थियो । यातायात व्यवस्था विभागले मंगलवारबाट लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागको बेवसाइटमा राखिएको लिंक...
इलाममा पहाड खनेर निकालियो पानी, बसाई सरेकाहरु गाउँ फर्कन थाले

इलाममा पहाड खनेर निकालियो पानी, बसाई सरेकाहरु गाउँ फर्कन थाले

इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर खानेपानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १२३ मिटर खनिएको छ । तर, ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ । लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने ब...
२०७७ पुष १६ गते बिहिबार/आजको राशिफल

२०७७ पुष १६ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १६ गते ंबिहिबार ई. सं. २०२० डिसेम्वर ३१ नेपाल सम्बत ११४१ थिंलाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा १ः५० सम्म त्यसपछि कर्कट राशिमा, पुनर्वसु नक्षत्र ८ः.२ सम्म त्यसपछि पुष्य नक्षत्र, एन्द्र योग ३ः२ सम्म त्यसपछि वैधिति योग, कौलव करण ९ः४७ सम्म त्यसपछि गर करण । नेपालमा सूर्योदय बिहान ०६ः५५ बजे, सूर्यास्त साँझ ५ः२० बज...
मुख्यमन्त्री राईद्वारा ‘चुल्हो भवन’ उद्घाटन

मुख्यमन्त्री राईद्वारा ‘चुल्हो भवन’ उद्घाटन

विराटनगर । विराटनगर–११ मा निर्माण गरिएको किरात राई यायोक्खाको सामुहिक चुल्हो भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसर पारेर बुधबार नवनिर्मित २ तले भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले किरात जातीको परम्परागत मुल्य मान्यता र धर्म संस्कृतिलाई जीवन्त राख्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सामुहिक चुल्होले महत्वपूर्ण भूमिका निर्वा...
प्रदेश सभा विघटन हुँदैन, शेरधन नै मुख्यमन्त्री रहन्छन्: मन्त्री कार्की

प्रदेश सभा विघटन हुँदैन, शेरधन नै मुख्यमन्त्री रहन्छन्: मन्त्री कार्की

विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले नै निरन्तरता पाउँने बताएका छन् । विराटनगरमा बुधवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै मन्त्री कार्कीले नेकपाभित्रै बहुमत जुटाएर वा अन्य दलहरुसँग गठबन्धन गरेर भएपनि यही सरकारलाई नै निरन्तरता दिइने बताएका हुन् । उनले प्रदेश सभामै बहुमत जुटाएर मुख्यमन्त्री राईकै नेतृत्वको सरकारल...
प्रदेश १ मा थपिए १९ कोरोना संक्रमित, २४० संक्रमणमुक्त

प्रदेश १ मा थपिए १९ कोरोना संक्रमित, २४० संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा बुधबार १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६/६, झापामा ४, खोटाङमा २ र ताप्लेजुङमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अुसार मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह...
मोरङ र खोटाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङ र खोटाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिराटनगर । मोरङ र खोटाङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–३ मा तेल बोेक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक स्थानीय २१ बर्षीय रोहित साहको मृत्यु भएको हो । आज बिहान करिव सवा ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.९५५९ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट जाँदै गरेको ना.५ ख.८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले ...
सुनकोशी नदीले बगाउँदा महिलाको मृत्यु

सुनकोशी नदीले बगाउँदा महिलाको मृत्यु

खोटाङ । सुनकोशी नदीले बगाउँदा खोटाङकी एक महिलाको मृत्यु भएको छ । नदीले बगाउँदा हलेसी तुवाचुङ नगरपालिका–३ बालनमारीकी ४५ बर्षीया भ्याकी राईको मृत्यु भएको हो । उदयपुरको ठाना गाउँस्थित माईतीबाट आफ्नो घर फर्कदै गरेकी राई पानी पिउन सुनकोशी नदीमा पसेकी थिईन् । सोही क्रममा उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । खोजी गर्ने क्रममा बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रह...
पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले रेडपाण्डा सङ्कटमा

पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले रेडपाण्डा सङ्कटमा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले  रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आँकलन ...
घर अगाडि पार्किङ गरिएको आफ्नै ट्याक्टरले किच्दा बालकको मृत्यु

घर अगाडि पार्किङ गरिएको आफ्नै ट्याक्टरले किच्दा बालकको मृत्यु

मोरङ । मोरङको केराबारी गाउँपालिकामा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । ट्याक्टरले किचेर केराबारी–६ बुद्धचोकका जितेन तामाङका ३ बर्षीय छोरा पासाङको मृत्यु भएको हो । घर अगाडि पार्किङ गरी राखिएको आफ्नै ट्याक्टरमा पासाङसहित अन्य केटाकेटीहरुसमेत खेलिरहेका थिए । सोही क्रममा गियर चलाउदा ट्याक्टर आफै अगाडि गुडेर  खेलिरहेका पासाङलाई किच्दा उनी घाईते भएका थिए । धरानस्थित बि.पी.कोईराला स्वास्थ्य ...
मुख्यमन्त्री राईद्वारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

मुख्यमन्त्री राईद्वारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हिको शुभकामना व्यक्त गरेका छन् । वुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाइने चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय...
पुरानो लयमा फर्किंदै अर्थतन्त्र, बढ्न थाल्यो कर्जाको माग

पुरानो लयमा फर्किंदै अर्थतन्त्र, बढ्न थाल्यो कर्जाको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ । गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको ...
२०७७ पुष १५ गते बुधबार/आजको राशिफल

२०७७ पुष १५ गते बुधबार/आजको राशिफल

बि.सं.२०७७ साल पुष १५ गते बुधबार ई. सं. २०२० डिसेम्वर ३० नेपाल सम्बत ११४१ थिंलाथ्व पुन्हि, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्ग शुक्ल पूर्णिमा, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र ७ः.९ सम्म त्यसपछि पुनर्वसु नक्षत्र, ब्रह योग ३ः५५ सम्म त्यसपछि एन्द्र योग, बव करण ९ः१५ सम्म त्यसपछि कौलव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा...
धनकुटाको पाख्रीवासमा राँके जुलुश

धनकुटाको पाख्रीवासमा राँके जुलुश

धनकुटा । संसद् विघटनको विरोधमा धनकुटाको पाख्रीवास बजारमा मंगलवारसाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले राँके जुलुश प्रदर्शन गरेको छ । आफ्नै पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्यसको विरोधमा विद्यार्थीहरुले राँको बोकेर बजारमा प्रदर्शन गरेका हुन् । सरकारविरुद्ध नारावाजी गर्दै स्थानीय यलम्बरचौकबाट सुर...
इटहरीमा छ लेनको सडक सीमा भित्रका संरचना हटाउँन पुनः आग्रह गरिने, नटेरे भत्काइने

इटहरीमा छ लेनको सडक सीमा भित्रका संरचना हटाउँन पुनः आग्रह गरिने, नटेरे भत्काइने

सुनसरी । विराटनगर–इटहरी–धरान छ लेन सडक योजना अन्तर्गत इटहरीमा सडक विस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना हटाउँन पुनः ताकेता गरिने भएको छ । इटहरी उपमहानगरमा मंगलवार वसेको सरोकारवालाहरुको वैठकले सात दिनभित्र संरचना हटाउँनका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ–आफनो संरचना हटाउँनु पर्नेछ । नहटाए इटहरी उपमहानगर, जिल...
मोरङ, सुनसरी र झापाका २३ जनामा कोरोना संक्रमण

मोरङ, सुनसरी र झापाका २३ जनामा कोरोना संक्रमण

विराटनगर । मोरङ, सुनसरी र झापाका ४ सय २१ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका १५ तथा झापा र सुनसरीका ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरका ५, केराबारीका ४, बुढीगंगाका ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीका १/१ जनामा संक्रमण देखिएको छ । यता, झापाको मेचीनगरमा २ तथा दमक र विर्तामोडका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी, सुनसर...
धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटाका थप चार जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप चार जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणमा चार पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा–१ का २८ बर्षीय, धनकुटा–४ का ३३ बर्षीय, धनकुटा–५ का ४३ बर्षीय र धनकुटा–६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रवक्ता राजन पोख्रेलले जानकारी दिए । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । जसमध्...
सुनसरीमा हात्तीले मान्छे मारेपछि सडक अवरुद्ध गरेर प्रदर्शन

सुनसरीमा हात्तीले मान्छे मारेपछि सडक अवरुद्ध गरेर प्रदर्शन

सुनसरी । कोशी टप्पु बन्यजन्तु आरक्षको मकुना हात्तीले मान्छे मारेपछि मृतकका आफन्त र स्थानीयबासीले आज सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । हात्तीको आक्रमणबाट गएराती कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको मृत्यु भएपछि आक्रोसित उनका आफन्त र स्थानीयबासीले जुद्धगञ्जमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । सोही हात्तीले मंसिर २९ गते पनि स्थानीय एक जनालाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो । ...
कुमारी बैंकका ग्राहकले सात्विक आयुर्वेदको उपचारमा सहुलियत पाउँने

कुमारी बैंकका ग्राहकले सात्विक आयुर्वेदको उपचारमा सहुलियत पाउँने

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन पर्साको बीरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रसँग स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको छ । कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सात्विक आयुर्वे...
धनकुटाको जोरपाटीमा बन्यो कोभिड अस्पताल

धनकुटाको जोरपाटीमा बन्यो कोभिड अस्पताल

धनकुटा । कोरोना संक्रमितको उपचारका लागि धनकुटाको छथर जोरपाटीमा कोभिड अस्पताल निर्माण गरिएको छ । गाउँपालिकाले सामुदायिक भवनमा निर्माण गरेको ५ बेडको अस्पतालको सोमबार उद्घाटन गरिएको छ । प्रदेश सांसद ईन्द्रमणी पराजुलीले रिवन काटेर अस्पताल उद्घाटन गरेका हुन् । अस्पताल सञ्चालन भएकाले अब छथर जोरपाटी गाउँपालिकावासीले जिल्ला बाहिर गएर कोरोनाको उपचार गर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष शेरबहादु...
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामत छन् । गएराती साढे ८ बजे जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेको अवस्थामा कामतलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणवाट कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
error: Content is protected !!