संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

खोटाङ । खोटाङमा आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ । रावाबेशी गाउँपालिका–४ का उत्तम मगरको घरमा आगलागी हुँदा जलेर उनका ७ बर्षीय छोरा जेसेनको मृत्यु भएको हो ।

मंगलवार दिउँसो करिव ३ बजे मगरको घरमा आगलागी हुँदा घटनास्थलमै जेसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!