संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले आज गरेको आमहड्ताका कारण देशभरको जनजीवन भएको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सो समूहले एकदिने आमहड्ताल गरेको हो ।

Advertisement

आमहड्तालका क्रममा काठमाडौंमा देखिएका केही दृश्यहरु…

तस्बीरः बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!