इटहरीका ३२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

इटहरीका ३२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सुनसरी । सुनसरीको इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा इटहरी–२० का ३२ बर्षीय पुरुषको मृत्यु भएको हो । असोज २ गते संक्रमण पुष्टि भएका उनी ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचार कै क्रममा गएराती करिव १२ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए । उनम...
धनकुटामा मोटरसाइकल दुर्घटना

धनकुटामा मोटरसाइकल दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ आत्मारा गोलाइस्थित कोशी राजमार्गमा मोटरसाइकल दुर्घटना भएको छ । धनकुटाबाट पात्लेखोलातर्फ जाँदै गरेको प्र १–०२–०४३ प ६१७२ नम्बरको मोटरसाइकल गएराती करिब ९ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार धनकुटा–६ की ३५ बर्षीय फुलकुमारी राई घाइते भएकी छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुँन नसकेपछि थप उपचारका लागि धरानस...
धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन गर्यो । ६७ सदस्यीय भनिएको सो नगर कमिटीका वाँकी पदाधिकारी र सदस्यहरु ‘गोप्य’ राखिएको छ । नेकपा एमालेको ‘घेराबन्दी’ का कारण अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरु ‘गोप्य’ राख्नु परेको सो पार्टीका नेताहरु बताउँछन् । एकीकृत समाजवादीमा लाग्नेहरुलाई एमालेक...
रुखको हाँगाले लाग्दा एक जनाको मृत्यु

रुखको हाँगाले लाग्दा एक जनाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचामा रुखको हाँगाले लाग्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैंचा नगरपालिका–९ का ६३ बर्षीय डिल्ली दर्जी छन् । बिहान ७ बजे स्थानीय जनचेतना सामुदायिक वनमा सिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लाग्दा दर्जी गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जन...
विराटनगरबाट १७ किलो गाँजासहित महिला पक्राउ

विराटनगरबाट १७ किलो गाँजासहित महिला पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजासहित आज एक महिला पक्राउ परेकी छिन् । स्थानीय २५ बर्षीया आरतीदेवी यादव गाँजासहित पक्राउ परेकी हुन् । दिउँसो साढे १२ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनको घरमा लुकाई राखेको अवस्थामा १७ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएपछि यादवलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेका छ ।
इटहरीमा छुरा हानेर छिमेकीको हत्या

इटहरीमा छुरा हानेर छिमेकीको हत्या

सांकेतिक तस्बीर सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलमा एक वृद्धले छुरा हानेर छिमेकीको हत्या गरेका छन् । स्थानीय ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा हानेर हत्या गरेका छन् । शुक्रबार साँझ साढे ४ बजे सामान्य घरायसी विवादका क्रममा अधिकारीले थापाको छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गंभीर घाइते भएका थापालाई उपचारका लागि धरानस्थित वीपी कोइरा...
दीर्घरोगीका लागि एक लाख डोज फाइजर खोप दसैँअगावै ल्याइने

दीर्घरोगीका लागि एक लाख डोज फाइजर खोप दसैँअगावै ल्याइने

काठमाडौं । एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ ।  आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए । उनका अनुसार खोप अस्पताल...
नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल ...
२०७८ असोज ९ गते शनिवारको राशिफल

२०७८ असोज ९ गते शनिवारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर २५ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण चतुर्थी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, असोज कृष्ण चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, हर्षण योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ५ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ ...
धनकुटाको महालक्ष्मी नगरको नयाँ अभियान: मलामीलाई खाजा खुवाउँन पैसा प्रदान

धनकुटाको महालक्ष्मी नगरको नयाँ अभियान: मलामीलाई खाजा खुवाउँन पैसा प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृतकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो । मृतकको परिवारलाई सहयोग पुर्याउँने उद्धेश्यले मलामीलाई खाजा खुवाउँन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका मेयर ...
ताप्लेजुङका यातायात व्यवसायीहरूले अब यात्रा विवरण प्रहरीलाई बुझाउनुपर्ने

ताप्लेजुङका यातायात व्यवसायीहरूले अब यात्रा विवरण प्रहरीलाई बुझाउनुपर्ने

ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीहरूको संस्थाले यात्रुको भ्रमण प्रस्थानविन्दु र गन्तव्यको जानकारीसहितको विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने भएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायीहरूले निर्धारित भाडादर, यात्रुको भ्रमण प्रस्थानविन्दु र गन्तव्यको जानकारीसहितको विवरण नजिकको प्रहरी कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो । प्रमुख ज...
मोरङका राजनीतिक दलको सामूहिक प्रतिबद्धता: शिक्षकलाई दलको झण्डा नबोकाइने

मोरङका राजनीतिक दलको सामूहिक प्रतिबद्धता: शिक्षकलाई दलको झण्डा नबोकाइने

विराटनगर । सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिवद्धतामा सहमति जनाएका छन् । प्रेस संगठन मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियामा दलहरुले विद्यालय सुधारका विषयमा तयार पारिएको १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका हुन् । प्रतिबद्धतामा राजनीतिक दलले शिक्षकलाई आफ्नो दलको का...
नारायणहिटी दरबार संग्रहालयबाट राजाको श्रीपेच चोर्ने प्रयास, एक जना पक्राउ

नारायणहिटी दरबार संग्रहालयबाट राजाको श्रीपेच चोर्ने प्रयास, एक जना पक्राउ

काठमाडौं । राजा हटेपछि नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको राजाले लगाउँने गरेको श्रीपेच चोर्ने प्रयास भएको छ । शुक्रबार श्रीपेच चोर्ने प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । संग्रहालय अवलोकनका लागि भन्दै पसेका रुकुम मुसिकोट नगरपालिका–११ घर भई काठमाडौंको म्हेपीमा बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेका थिए । उनले संग्रहालयम...
एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : पूर्व गृहमन्त्री थापा

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : पूर्व गृहमन्त्री थापा

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारण...
महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिँदै कुमारी बैंक

महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिँदै कुमारी बैंक

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिला हिंसा न्युनीकरण तथा प्रतिकार गर्न महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षणको व्यवस्था मिलाएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ को उद्धेश्यसहित बैंकले २० औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानहरुमा महिलाहरुलाई प्रशिक्षणको व्यवस्था मिलाएको हो । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प...
रोकेर राखेको पिकअप पछाडि सरेर किच्दा एक जनाको मृत्यु

रोकेर राखेको पिकअप पछाडि सरेर किच्दा एक जनाको मृत्यु

इलाम । इलामको माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइमा रोकेर राखेको पिकअप पछाडि सरेर किच्दा एक जनाको मृत्यु भएको छ । पिकअपले किचेर स्थानीय ५७ बर्षीय खिरबहादुर तामाङको मृत्यु भएको हो । बिहिबार साँझ पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी गणेश गोलाइमा रोकिएको थियो । गाडीमा सवार तामाङ पिसाब फेर्न गएका थिए । त्यही बेला अचानक गाडी पछाडि सरेर किच्दा तामाङको घटनास...
झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापाको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिकाका २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारतको दार्जिलिङका २४ बर्षीय रतन सिंह छन् । विहिबार राती अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट रोशन र सुमनलाई ६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ ...
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–१ शान्ती चौकस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–८ डागिहाटका ५१ बर्षीय देबेन्द्र पन्त छन् । विहिबार साँझ सवा ६ बजे विराटनगर आउँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट पन्त गंभीर घाइते भएका थिए । कोशी अस्पतालमा उपचारका क्रममा उ...
काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना: घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना: घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ । यस्तै, प्रहरीले दसैंमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि आग्रह गरेको छ । महानगरीय प...
तमसुकमा बिहे, वडामा तलाक

तमसुकमा बिहे, वडामा तलाक

सिरहा । सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ। सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा लेखिएको...
२०७८ असोज ८ गते शुक्रवारको राशिफल

२०७८ असोज ८ गते शुक्रवारको राशिफल

ई.सं.२०२१ सेप्टेम्बर २४ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण तृतीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, असोज कृष्ण तृतीया तिथी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, व्याघात योग, विष्टि वा भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः५३ बजे, सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्र...
भोजपुरमा कोरोनाका कारण रोकिएका विकास निर्माणका काममा दिइयो तीब्रता

भोजपुरमा कोरोनाका कारण रोकिएका विकास निर्माणका काममा दिइयो तीब्रता

भोजपुर । भोजपुरमा रोकिएका विकास निर्माणका काम शुरु गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लगाइएको निषेधाज्ञाका कारण जिल्लामा चार महिनादेखि विकास निर्माणको काम सञ्चालन हुन सकेको थिएन । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्र गतिमा शुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर रंगशाला लगायतको काम तीव्र गतिमा भइरहेका छन् । सञ्चालित योजना समयम...
दुहबीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुहबीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–२ स्थित कोशी लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–७ का ५० बर्षीय आशराम माझी छन् । विहान सवा ८ बजे विराटनगरतर्फ जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्न लागेको को ३४ प ९०६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक माझी गंभीर घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित न्...
लघुकथा–अनमोल माया

लघुकथा–अनमोल माया

शिकारीले दिनभर भौंतारिदा पनि आफूले भने जस्तो शिकार भेटाउन सकेको थिएन । ऊ थकित भई खोलाको किनारमा बसिरहेको थियो । ऊ खोला वारिबाट पारितर्फ जाने विचार गर्दै थियो । त्यति नै बेला एउटा बुढो बाख्रो लरखराउँदै नजिकै आयो र बस्यो । शिकारीले मुन्टो बटार्दै हेर्यो । आहा ! आज पनि राम्रै शिकार फेला पर्यो, धन्य प्रभु तिम्रो लिला अपरम्पार भन्दै मनमनै निकै खुसी भयो । शिकारीले उसलाई राम्रोसँग नियालेर हेर्यो उसक...
धनकुटामा खुल्यो युवा विकास केन्द्र

धनकुटामा खुल्यो युवा विकास केन्द्र

धनकुटा । धनकुटामा युवा विकास केन्द्र खोलिएको छ । सेवा इन्टरनेशनल नेपाल र हिन्दू स्वयंसेवक संघ नेपालले धनकुटा नगरपालिका–६ स्थित सिरान बजारमा युवा विकास केन्द्र सञ्चालन गरेका हुन् । बुधबार एक कार्यक्रमकाबीच केन्द्रको कार्यालय उद्घाटन गरिएको छ । सेवा इन्टरनेशनलका ग्लोबल कोअर्डिनेटर श्याम पराण्डेले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा सेवा इन्टरनेशनलका ग्लोबल कोअर्डिनेटर पराण्डे, से...
‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्काे आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषण...
विराटनगरबाट लागुऔषधसहित इटहरीका श्रेष्ठ पक्राउ

विराटनगरबाट लागुऔषधसहित इटहरीका श्रेष्ठ पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी–१३ का २३ बर्षीय सुशिल श्रेष्ठ छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई लागुऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–६ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सैतानपुरका २६ बर्षीय कामलिस माझी छन् । बुधबार साँझ स्थानीय त्रिजुगा खोलामा बिद्युतको लाईन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा माझीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गंभीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला...
२०७८ असोज ७ गते बिहीवारको राशिफल

२०७८ असोज ७ गते बिहीवारको राशिफल

बि.सं. २०७८ साल असोज ७ गते बिहीवार ई.सं.२०२१ सेप्टेम्बर २३ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण द्धितीया राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, असोज कृष्ण द्धितीया तिथी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, ध्रुव योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः५२ बजे, सूर्यास्त साँझ ५ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुन...
नोबेल अस्पतालमा शल्यक्रिया गरेर ढाडबाट निकालियो ५ किलोको मासुको डल्लो

नोबेल अस्पतालमा शल्यक्रिया गरेर ढाडबाट निकालियो ५ किलोको मासुको डल्लो

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक विरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका–३ आमचोकका ५६ बर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो । ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए । ‘उहाँको गर्धन भन्दा मुनी ढाडको सिरा...
प्रदेश १ मा माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

प्रदेश १ मा माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथा पुर्नगठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए । कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर र इलामका कर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम,...
error: Content is protected !!