केएमसीको स्वास्थ्य शिविरबाट सोलुखुम्बुका ४१ सय विरामीको निःशुल्क उपचार
सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालित चार दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार १ सय ५० विरामीको निःशुल्क उपचार गरिएको छ । नेचा सल्यान गाउँपालिका वडा नं.२, वडा नं. १ र सल्यानबासी समूहिक युवा समूहसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेचा सल्यान–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गत आइतवारदेखि बुधबारसम्म शिविर सञ्चालन गरेको हो ।
शिविरमा ९६३ विरामीको रक्त ...





























