- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा एमालेका उम्मेदवार मनोज राई बिजयी भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार एमाले उम्मेदवार राई अध्यक्षमा बिजयी भएका हुन् ।

Advertisement

विस्वस्त स्रोतले संगालोखबरलाई दिएको जानकारी अनुसार १८७ मतान्तरले राई बिजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने वाँकी छ ।

अपडेट: सहिदभूमिको अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी, पुनः मनोज र रत्नश्वरी निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!