विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप लगाइने
विराटनगर । विराटनगर महानगर क्षेत्रमा भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप लगाइने भएको छ । महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रियामा खोप अभियानका विषयमा जानकारी दिइएको हो ।
विराटनगर महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रु...






























