संगालोखबर सम्वाददाता

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी छन् । मुख्यमन्त्री उद्धव थापाले लिम्बुलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

उनले आजै पद तथा गोपनीयताको सपथ ग्रहण पनि गरेकी छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा पनि उनी स्वास्थ्यमन्त्री थिइन् ।

पहिचानको पक्षमा उभिदै आएकी उनले पहिचान पक्षधरको आन्दोलन चर्किएका बेला पदबाट राजीनामा दिएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!