२०८२ जेष्ठ २५ गते आइतबार/आजको राशिफल
बि.सं. २०८२ जेष्ठ २५ गते आइतबार ई.स. २०२५ जुन ०७ नेपाल सम्बत ११४५ तछलाथ्व द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्वादशी, चन्द्रमा तुला राशिमा, वाती नक्षत्र, परिधि योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर ७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाए...





























