मदरल्याण्डको भजन प्रतियोगितामा राम जानकी आमा समुह प्रथम
विराटनगर । विराटनगर-५ मा रहेको मदरल्याण्ड स्कुलले आयोजना गरेको भजन-कीर्तन प्रतियोगितामा पोखरियाको राम जानकी आमा समूह प्रथम भएको छ ।
सोमबार राति सम्पन्न भएको प्रतियोगितामा पञ्चेश्वर भजन कीर्तन मण्डली द्वितीय र लक्ष्मीनारायण भजन मण्डली तृतीय भए । प्रथम, द्वितीय र तृतीय क्रमशः २१ हजार, १६ हजार र १० हजार नगदसहित पुरस्कृत भएका थिए ।
प्रतियोगितामा चौथौ देखि छैटौँ हुनेलाई सान्त्वना पुरस्कार स्वरुप नग...































