विराटनगरमा खानेपानी संस्थानले वितरण गरेको पानीमा लेदो, उपभोक्ता मारमा
विराटनगर । भौगोलिक विकटताका कारण हिमाली, पहाडी क्षेत्रका प्रायः स्थानमा खानेपानीको जोहो गर्दा बिहान बित्छ । एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने, लाइनमा बस्नुपर्ने बाध्यता छँदैछ । तराईका जिल्लामा पनि पानीको समस्या छ । पानीकै कारण बसाइसराइ गर्नुपरेका घटनाहरू पनि प्रशस्तै छन् ।
यी त पानीको मुहान सुक्नु लगायतका कारणले निम्तिएका समस्या भए । घरघरमा धाराबाट पानी आउँछ । तर, पिउन नमिल्ने अवस्था भए...





























