नेवाः मिस दवू धनकुटा नगरको अध्यक्षमा बिसिका श्रेष्ठ
धनकुटा । नेवाः मिस दवू धनकुटा नगर कार्यसमितिको अध्यक्षमा बिसिका श्रेष्ठ निर्वाचित भएकी छन् । समितिको प्रथम अधिवेशनले बिसिकाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा किरण श्रेष्ठ, सचिवमा रुस्मी प्रधान, सह-सचिवमा उर्मिला महर्जन र कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा पुष्पा श्रेष्ठ, रेणुका श्रेष्ठ, रत्ना श्रेष्ठ, मनु घिमिरे श्रे...





























