विराटनगरमा सिटी सफारी सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक
विराटनगर । विकल्प एन अल्टरनेटिभले तराई क्षेत्रमा सञ्चालन हुने ई–रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धान पत्र सार्वजनिक गरेको छ । आज विराटनगरमा कार्यक्रम गर्दै विकल्पले सिटी सफारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषय समेटिएको अनुसन्धान पत्र सार्वजनिक गरेको हो ।
अनुसन्धान पत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समिर क्षेत्रीले नेपालको तराई ...
































