फाइनलमा झापा-११ र घरेलु टोली सम्राट भिड्दै, दुवै टोली उपाधि जित्ने दाउमा
विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि पूर्व विजेता झापा-११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दै छन् ।
विराटनगरको सहिद रंगशालामा भोलि राति ७ बजेबाट हुने फाइनल भिडन्तमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने तयारीमा छन् ।
विराट गोल्डकपको इतिहासमा झापा-११ दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्ट...





























