कोशी प्रदेशमा ९८.१७ प्रतिशत रोपाइँ
विराटनगर । कोशी प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ९८.१७ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशको तथ्याङ्क अनुसार साउन २७ सम्म २ लाख ७६ हजार ३८६ हजार धान खेतीयोग्य क्षेत्रफलमध्ये २ लाख ७१ हजार ३४२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।
ताप्लेजुङमा ९७, सङ्खुवासभामा ९५, सोलुखुम्बुमा ९७.६१, पाँचथरमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले...































