संगालोखबर


विराटनगर । कोशी प्रदेशसभाको चालु पाँचौँ अधिवेशन आज राति १२ बजेबाट लागू हुनेगरि अन्त्य भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

Advertisement

सभामुख अम्बरबहादुर बिष्टले प्रदेशसभाको अधिवेशनको २१ औं बैठकमा आज प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!