हिन्दु राष्ट्रका लागि राप्रपा मोरङद्वारा विराटनगरमा बोलबम यात्रा
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले हिन्दु राष्ट्रका लागि बोलबम यात्रा गरेको छ । साउनको अन्तिम सोमबार आज राप्रपाले विराटनगरमा बोलबम यात्रा गरेको हो ।
सिंघिया घाटबाट जल लिएर बनसखण्डी महादेव मन्दिर देवकोटा चोकसम्म राप्रपा मोरङले जलढरि पदयात्रा गरेको छ ।
नेपाल हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्ने मागसहित बोलबम यात्रा गरिएको राप्रपा मोरङका सह-सचिव सुरेश मिश्रले बताए । हिन्दु रा...





























