अपडेट – सूमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या ९ पुग्याे
उदयपुर, १३ कात्तिक । उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका वडा नं. ११ स्थित ठाटी भन्ने ठाउँमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेकाे संखया ९ जना पुगेकाे छ ।
कटारीदेखि करिब ३५ किलोको दुरीमा ना.१ ज ३४०४ नम्बरको सुमो दुर्घटना हुँदा सात पुरुष एक महिला र चालक सहित मृत्यु हुनेकाे संख्या ९ पुगेकाे हाे ।
दुर्घटनामा एक महिला र एक बालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवरा...


























