खोटाङ, १२ कात्तिक । चट्याङ पर्दा ओखलढुंगामा एकैघरका तीन जना घाईते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर बिश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी बिश्वकर्मा र १० वर्षका नाती कुशल बिश्वकर्मा घाईते भएका हुन्।

Advertisement

शनिबार परेको चट्याङले बिश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ। चट्याङले घरमा समेत क्षती पुगेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!